1
यशैया 66:2
नेपाली नयाँ संशोधित संस्करण
के यी सबै थोक त मेरै हातले बनाएका होइनन्, र यसरी यी हुन आए?” परमप्रभु भन्नुहुन्छ। “जो आत्मामा दीन र चूर्ण छ, र मेरो वचनमा काम्दछ, त्यसलाई म आदर गर्दछु।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 66:2
2
यशैया 66:1
परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ?
अन्वेषण गर्नुहोस् यशैया 66:1
3
यशैया 66:13
आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु। र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ।
अन्वेषण गर्नुहोस् यशैया 66:13
4
यशैया 66:22
“जसरी नयाँ आकाश र नयाँ पृथ्वी, जो म बनाउनेछु, ती मेरै सामुन्ने रहिरहनेछन्,” परमप्रभु भन्नुहुन्छ, “त्यसरी नै तिमीहरूको नाउँ र तिमीहरूका सन्तान रहिरहनेछन्।
अन्वेषण गर्नुहोस् यशैया 66:22
होम
बाइबल
योजनाहरू
भिडियोहरू