“उठ्, मानिसहरूलाई शुद्ध पार्, र तिनीहरूले भोलिको निम्ति आफैलाई शुद्ध राख्नू भन्, किनकि परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘हे इस्राएल, तिमीहरूका बीचमा कुनै अर्पित माल छ। तिमीहरूका बीचबाट तिमीहरूले त्यो अर्पित माल नफ्याँकुञ्जेल तिमीहरूका शत्रुहरूका सामुन्ने तिमीहरू खड़ा हुन सक्दैनौ।