1
लूका 22:42
नेपाली नयाँ संशोधित संस्करण
“हे पिता, तपाईंको इच्छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्। तर मेरो इच्छा होइन, तपाईंकै इच्छा पूरा होस्।”
तुलना
अन्वेषण गर्नुहोस् लूका 22:42
2
लूका 22:32
तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरें, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।”
अन्वेषण गर्नुहोस् लूका 22:32
3
लूका 22:19
अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढ़ाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।”
अन्वेषण गर्नुहोस् लूका 22:19
4
लूका 22:20
यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो।
अन्वेषण गर्नुहोस् लूका 22:20
5
लूका 22:44
अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए।
अन्वेषण गर्नुहोस् लूका 22:44
6
लूका 22:26
तर तिमीहरूचाहिँ यस्तो नहोओ। तिमीहरूमध्ये जो ठूलो छ, त्यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस्।
अन्वेषण गर्नुहोस् लूका 22:26
7
लूका 22:34
अनि उहाँले भन्नुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिनँ भनेर तीन पल्ट अस्वीकार नगरुञ्जेल आज भाले बास्नेछैन।”
अन्वेषण गर्नुहोस् लूका 22:34
होम
बाइबल
योजनाहरू
भिडियोहरू