1
लूका 23:34
नेपाली नयाँ संशोधित संस्करण
अनि येशूले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र भाग गरेर चिट्ठा हाले।
तुलना
अन्वेषण गर्नुहोस् लूका 23:34
2
लूका 23:43
उहाँले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।”
अन्वेषण गर्नुहोस् लूका 23:43
3
लूका 23:42
तब त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।”
अन्वेषण गर्नुहोस् लूका 23:42
4
लूका 23:46
उच्च सोरले कराएर येशूले भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागिदिनुभयो।
अन्वेषण गर्नुहोस् लूका 23:46
5
लूका 23:33
जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्ये एक जनालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे।
अन्वेषण गर्नुहोस् लूका 23:33
6
लूका 23:44-45
प्राय: दिउँसोको बाह्र बजेको थियो, र तीन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। सूर्यको तेजै कम भयो, र मन्दिरको पर्दा माझमा च्यातिएर दुई भाग भयो।
अन्वेषण गर्नुहोस् लूका 23:44-45
7
लूका 23:47
यो सब घटना देखेर कप्तानले यसो भन्दै परमेश्वरको महिमा गरे, “निश्चय नै यिनी धार्मिक मानिस थिए।”
अन्वेषण गर्नुहोस् लूका 23:47
होम
बाइबल
योजनाहरू
भिडियोहरू