1
मत्ती 10:16
नेपाली नयाँ संशोधित संस्करण
“हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ।
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 10:16
2
मत्ती 10:39
जसले आफ्नो प्राण जोगाउँछ, त्यसले त्यो गुमाउनेछ, र आफ्नो प्राण मेरो निम्ति गुमाउनेले त्यो बचाउनेछ।
अन्वेषण गर्नुहोस् मत्ती 10:39
3
मत्ती 10:28
तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।
अन्वेषण गर्नुहोस् मत्ती 10:28
4
मत्ती 10:38
जो आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन।
अन्वेषण गर्नुहोस् मत्ती 10:38
5
मत्ती 10:32-33
“यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने स्वीकार गर्नेछु। तर हरेक जसले मलाई मानिसहरूका सामुन्ने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु।
अन्वेषण गर्नुहोस् मत्ती 10:32-33
6
मत्ती 10:8
बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्ठ-रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
अन्वेषण गर्नुहोस् मत्ती 10:8
7
मत्ती 10:31
यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ्ता मूल्यवान् छौ।
अन्वेषण गर्नुहोस् मत्ती 10:31
8
मत्ती 10:34
“म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान। शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ।
अन्वेषण गर्नुहोस् मत्ती 10:34
होम
बाइबल
योजनाहरू
भिडियोहरू