1
नहेम्याह 6:9
नेपाली नयाँ संशोधित संस्करण
हाम्रा परिश्रम गर्ने हातहरू दुर्बल होऊन् र हाम्रो काम कहिल्यै नसिद्धिओस् भन्ने आशाले उनीहरूले हामीलाई घुर्की दिने चेष्टा गर्दैथिए। तर मैले प्रार्थना गरें, “अब हे परमेश्वर, मेरा हात बलिया पार्नुहोस्।”
तुलना
अन्वेषण गर्नुहोस् नहेम्याह 6:9
2
नहेम्याह 6:15-16
एलूल महिनाको पच्चीसौँ दिनमा पर्खालको काम सिद्धियो। त्यो बनाउन बाउन्न दिन लाग्यो। जब हाम्रा सबै शत्रुहरूले यो कुरा सुने, तब वरिपरिका सबै जातिहरू डराएर हतोत्साहित भए, किनकि यो काम परमेश्वरको सहायताद्वारा पूरा भएको हो भनी उनीहरूले चाल पाए।
अन्वेषण गर्नुहोस् नहेम्याह 6:15-16
होम
बाइबल
योजनाहरू
भिडियोहरू