1
प्रकाश 16:15
नेपाली नयाँ संशोधित संस्करण
“हेर, म चोरजस्तै आउनेछु। त्यो धन्य हो, जो जागा रहन्छ र आफ्नो वस्त्रको रक्षा गर्छ। नत्रता त्यो नाङ्गै हिँड्नेछ, र त्यसको नग्नता देखिनेछ।”
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 16:15
2
प्रकाश 16:12
तब छैटौँ स्वर्गदूतले आफ्नो कचौरो महानदी यूफ्रेटिसमा खन्याए, र नदीको पानी सुकिहाल्यो र पूर्वबाट आउने राजाहरूका निम्ति मार्ग तयार भयो।
अन्वेषण गर्नुहोस् प्रकाश 16:12
3
प्रकाश 16:14
तिनीहरू चमत्कार देखाउने दुष्टात्माहरू हुन्। तिनीहरू समस्त संसारका राजाहरूकहाँ जाँदछन्, र सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा युद्ध गर्नलाई तिनीहरूलाई भेला गर्छन्।
अन्वेषण गर्नुहोस् प्रकाश 16:14
4
प्रकाश 16:13
तब मैले अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र झूटो अगमवक्ताको मुखबाट भ्यागुताहरूजस्ता तीन वटा घृणित आत्माहरू निस्किरहेका देखें।
अन्वेषण गर्नुहोस् प्रकाश 16:13
5
प्रकाश 16:9
मानिसहरू प्रचण्ड तापले डढ़े, र तिनीहरूले ती विपत्तिहरूमाथि अधिकार भएका परमेश्वरका नाउँको निन्दा गरे। तर तिनीहरूले पश्चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे।
अन्वेषण गर्नुहोस् प्रकाश 16:9
6
प्रकाश 16:2
तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरो पृथ्वीमाथि खन्याए, र त्यसले गर्दा त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूलाई घिनलाग्दा र दुख्ने घाउ-खटिरा निस्के।
अन्वेषण गर्नुहोस् प्रकाश 16:2
7
प्रकाश 16:16
तिनीहरूले राजाहरूलाई त्यस ठाउँमा भेला गरे जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ।
अन्वेषण गर्नुहोस् प्रकाश 16:16
होम
बाइबल
योजनाहरू
भिडियोहरू