1
प्रकाश 22:13
नेपाली नयाँ संशोधित संस्करण
म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ।
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 22:13
2
प्रकाश 22:12
“हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।
अन्वेषण गर्नुहोस् प्रकाश 22:12
3
प्रकाश 22:17
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस्।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस्।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस्।
अन्वेषण गर्नुहोस् प्रकाश 22:17
4
प्रकाश 22:14
“जीवनका वृक्षको हक पाउन र सहरका ढोकाहरूबाट भित्र पस्न पाऊँ भनी आफ्ना वस्त्र धुनेहरू धन्यका हुन्।
अन्वेषण गर्नुहोस् प्रकाश 22:14
5
प्रकाश 22:7
“हेर, म चाँड़ै आउँदैछु। यस पुस्तकको अगमवाणीका वचन पालन गर्ने धन्यको हो।”
अन्वेषण गर्नुहोस् प्रकाश 22:7
6
प्रकाश 22:5
त्यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्वर नै तिनीहरूको उज्यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्य गर्नेछन्।
अन्वेषण गर्नुहोस् प्रकाश 22:5
7
प्रकाश 22:20-21
यी कुराको गवाही दिनेले भन्नुहुन्छ, “निश्चय, म चाँड़ै आउँदैछु।” आमेन, आउनुहोस्, हे प्रभु येशू। प्रभु येशूको अनुग्रह सबै सन्तहरूसँग रहोस्। आमेन।
अन्वेषण गर्नुहोस् प्रकाश 22:20-21
8
प्रकाश 22:18-19
यस पुस्तकको अगमवाणीका वचन सुन्ने हरेक मानिसलाई म चेताउनी दिन्छु: यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ। अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ।
अन्वेषण गर्नुहोस् प्रकाश 22:18-19
होम
बाइबल
योजनाहरू
भिडियोहरू