YouVersion लोगो
खोज आइकन

प्रकाश 22:20-21

प्रकाश 22:20-21 NNRV

यी कुराको गवाही दिनेले भन्‍नुहुन्‍छ, “निश्‍चय, म चाँड़ै आउँदैछु।” आमेन, आउनुहोस्, हे प्रभु येशू। प्रभु येशूको अनुग्रह सबै सन्‍तहरूसँग रहोस्‌। आमेन।