यसैकारण,
“तिनीहरू परमेश्वरका सिंहासनको सामुन्ने छन्,
र दिनरात उहाँको मन्दिरमा उहाँको सेवा गर्दछन्,
र सिंहासनमा विराजमान हुनुहुनेले आफ्नै उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।
तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउनेछैनन्,
सूर्यको राप अथवा कुनै प्रचण्ड ताप तिनीहरूमाथि पर्नेछैन