1
१ शमूएल 17:45
सरल नेपाली पवित्र बाइबल
दाऊदले उत्तर दिए, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आउँदै छस्; तर म तेरो विरुद्धमा सर्वशक्तिमान् परमप्रभु इस्राएली सेनाका परमेश्वरको नाममा आउँदै छु, जसलाई तैँले तुच्छ ठानेको छस्।
तुलना
अन्वेषण गर्नुहोस् १ शमूएल 17:45
2
१ शमूएल 17:47
र यहाँ भएका सबैले देख्नेछन् कि आफ्ना प्रजालाई बचाउन परमप्रभुलाई तरवार र भालाको जरुरत पर्दैन। उहाँ लडाइँमा विजयी हुनुहुन्छ र तिमीहरू सबैलाई हाम्रा अधिकारमा दिनुहुनेछ।”
अन्वेषण गर्नुहोस् १ शमूएल 17:47
3
१ शमूएल 17:37
परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनुभएको छ, उहाँले नै मलाई यस पलिश्तीबाट पनि बचाउनुहुनेछ।” शाऊलले उत्तर दिए, “लौ, हुन्छ तँ जा, परमप्रभु तँसित होऊन्।”
अन्वेषण गर्नुहोस् १ शमूएल 17:37
4
१ शमूएल 17:46
आज नै परमप्रभुले तँलाई मेरो अधीनमा दिनुहुनेछ। म तँलाई जितेर तेरो टाउको ठुन्क्याउनेछु र पलिश्ती सिपाहीहरूका लाश पशु-पंक्षीहरूलाई खान दिनेछु। तब सारा संसारले थाहा पाउनेछ कि इस्राएलसित परमेश्वर हुनुहुन्छ
अन्वेषण गर्नुहोस् १ शमूएल 17:46
5
१ शमूएल 17:40
तिनले आफ्नो गोठालेलौरो लिए र खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गाहरू टिपेर आफ्नो झोलामा हाले। आफ्नो घुँयेत्रो तयार गरी तिनी गोल्यतसित लड्न हिंडे।
अन्वेषण गर्नुहोस् १ शमूएल 17:40
6
१ शमूएल 17:32
दाऊदले शाऊललाई भने, “राजन्! यो पलिश्तीसित कोही पनि डराउनुपर्दैन। म गएर त्योसित लड्नेछु।”
अन्वेषण गर्नुहोस् १ शमूएल 17:32
होम
बाइबल
योजनाहरू
भिडियोहरू