1
इजकिएल 16:49
सरल नेपाली पवित्र बाइबल
त्यो र त्यसका छोरीहरू प्रशस्त खानेकुरो भएकोले घमण्डी थिए र तिनीहरू शान्तिसित चुपचाप जीवन बिताउँथे तर तिनीहरूले गरीब, दु:खी र आफ्ना हक हराएकाहरूको वास्ता गर्दैनथे।
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 16:49
2
इजकिएल 16:60
तर तँ तरुणी छँदा मैले तँसित बाँधेको करार भने म तोड्नेछैनँ र तँसित म सदाकालको निम्ति एउटा नयाँ करार बाँध्नेछु।
अन्वेषण गर्नुहोस् इजकिएल 16:60
होम
बाइबल
योजनाहरू
भिडियोहरू