1
भजनसंग्रह 42:11
सरल नेपाली पवित्र बाइबल
किन म यति अफसोसी छु? किन म यति कष्टित छु। म परमेश्वरमा आफ्नो आशा राख्नेछु र फेरि पनि म आफ्ना परमेश्वर र उद्धारकको प्रशंसा गर्नेछु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:11
2
भजनसंग्रह 42:1-2
जसरी एउटा हरिणले चिसो पानीको तृष्णा गर्छ, त्यसरी मलाई तपाईंको तृष्णा छ, हे परमेश्वर! म तपाईं जिउँदो परमेश्वरको निम्ति तिर्खाउँछु, म कहिले आएर तपाईंको उपस्थितिमा उपासना गर्न सक्छु?
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:1-2
3
भजनसंग्रह 42:5
म किन यति अफसोसी छु? किन म यति कष्ठित छु? म परमेश्वरमा आफ्नो आशा राख्नेछु, फेरि पनि म आफ्ना परमेश्वर र उद्धारकको प्रशंसा गर्नेछु!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:5
4
भजनसंग्रह 42:3
रात-दिन म रुँदै छु, आँसु मात्र मेरो भोजन भएको छ, सबै समय मेरा शत्रुहरूले सोध्छन्, “तिम्रा परमेश्वर कहाँ छन्?”
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:3
5
भजनसंग्रह 42:6-7
यहाँ परमेश्वरमा मेरो हृदय खिन्न भएको छ। यसैले म मेरा सोच-विचार परमेश्वरतिर फर्काउँछु। उहाँले मेरो आत्मामा अफसोसको भल बगाउनुहुनेछ। हेर्मोन र मिसार पहाडबाट तल यर्दन नदीतिर गर्जंदै बग्ने झरनाझैँ खलबलीको बाढीले मलाई छोपेको छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:6-7
होम
बाइबल
योजनाहरू
भिडियोहरू