1
हिब्रूहरूको निम्ति पत्र 10:25
पवित्र बाइबल
हामीसँग भेट हुनाबाट तर्किनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेट्नु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन अझै नजिक-नजिक आउँदै छ।
तुलना
अन्वेषण गर्नुहोस् हिब्रूहरूको निम्ति पत्र 10:25
2
हिब्रूहरूको निम्ति पत्र 10:24
हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ।
अन्वेषण गर्नुहोस् हिब्रूहरूको निम्ति पत्र 10:24
3
हिब्रूहरूको निम्ति पत्र 10:23
हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।
अन्वेषण गर्नुहोस् हिब्रूहरूको निम्ति पत्र 10:23
4
हिब्रूहरूको निम्ति पत्र 10:36
तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं।
अन्वेषण गर्नुहोस् हिब्रूहरूको निम्ति पत्र 10:36
5
हिब्रूहरूको निम्ति पत्र 10:22
शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ।
अन्वेषण गर्नुहोस् हिब्रूहरूको निम्ति पत्र 10:22
6
हिब्रूहरूको निम्ति पत्र 10:35
यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ।
अन्वेषण गर्नुहोस् हिब्रूहरूको निम्ति पत्र 10:35
7
हिब्रूहरूको निम्ति पत्र 10:26-27
सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौ भने त्यो पापहरू पखाल्ने कुनै बलिदान हुने छैन। यदि हामी सधैँ पापकर्ममा लागि रह्यौं भने, हामीले एउटा भयंकर निर्णय र भयङ्कर अग्निलाई पर्खिनु पर्नेछ जसले परमेश्वरका विरोधमा भएकाहरूलई नष्ट गर्नेछ।
अन्वेषण गर्नुहोस् हिब्रूहरूको निम्ति पत्र 10:26-27
होम
बाइबल
योजनाहरू
भिडियोहरू