1
नहेम्याहको पुस्तक 3:1
पवित्र बाइबल
एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेंडा-ढोका फेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले यसको हन्मेआ बुर्जा देखी हननेलको बुर्जा सम्म समर्पण गरे।
तुलना
अन्वेषण गर्नुहोस् नहेम्याहको पुस्तक 3:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू