1
हितोपदेशको पुस्तक 19:21
पवित्र बाइबल
NERV
मानिसले हृदयमा अनेकौं कुराहरू गर्न भनी सोच्छ तर त्यही हुन्छ जो परमेश्वरले चाहनु हुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 19:21
2
हितोपदेशको पुस्तक 19:17
गरीब माथि दया गर्नु परमप्रभुलाई सापट दिनु हो। अनि परमप्रभुले उसलाई र्फिता दिनु हुनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 19:17
3
हितोपदेशको पुस्तक 19:11
ज्ञानी मानिस रिसाउनमा ढिलो हुन्छ, अनि गल्ती गर्नेलाई क्षमा दिनु उसको यशको लागि राम्रो हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 19:11
4
हितोपदेशको पुस्तक 19:20
उपदेश सुन अनि अनुशासीत भई बस। यस प्रकार अन्त्यमा तिमी ज्ञानी हुनेछौ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 19:20
5
हितोपदेशको पुस्तक 19:23
परमप्रभु प्रतिको डरले जीवन दिन्छ र व्याक्तिका आवश्यकताहरू पूरा हुन्छन् अनि दुःखले उसलाई छुन सक्दैन।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 19:23
6
हितोपदेशको पुस्तक 19:8
बुद्धि प्राप्त गर्नेले आफ्नै जीवनलाई माया गर्छ। जसले आफ्नो समझ शक्ति बढाउँछ ऊ सधैँ उन्नति गरिरहन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 19:8
7
हितोपदेशको पुस्तक 19:18
सुध्रिने आशा अझै छ भने तिम्रो छोरालाई शिक्षा देऊ, नत्र भने तिमीले उसको मृत्युको लागि सहयोग गरेका हुनेछौ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 19:18
8
हितोपदेशको पुस्तक 19:9
एकजना झूटो गवाही दिनेलाई दण्ड दिइने छ। जसले झूटो बोल्छ त्यो ध्वंश हुनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 19:9