1
हितोपदेशको पुस्तक 18:21
पवित्र बाइबल
NERV
आफैंले बोलेको शब्दहरूले आफैंलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याँउछ स्वीकार्नु तत्पर रहनु पर्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 18:21
2
हितोपदेशको पुस्तक 18:10
परमप्रभुको नाम एउटा दृढ किल्ला झैं हो, धर्मीहरू यसभित्र कुद्छन् र सुरक्षित रहन्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 18:10
3
हितोपदेशको पुस्तक 18:24
धेरै मित्रहरू भएको मानिसले आफैंलाई हानी गर्छ, तर कुनै मित्र यस्तो पनि हुन्छ जो आफ्नै दाज्यू-भाइ भन्दा पनि विश्वासी हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 18:24
4
हितोपदेशको पुस्तक 18:22
जसले पत्नी भेट्छ उसले उत्तम कुरो भेट्यो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 18:22
5
हितोपदेशको पुस्तक 18:13
जसले कुरा सुन्न अघि उत्तर दिन्छ ऊ झमेला गराउँने मूर्ख हो।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 18:13
6
हितोपदेशको पुस्तक 18:2
मूर्ख मानिसले अर्काको अर्ति सुन्न रूचाउँदैन। त्यस्तो मानिसले उसको आफ्नै मात्र विचार व्यक्त गर्न चहान्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 18:2
7
हितोपदेशको पुस्तक 18:12
मानिसको पतन हुनु अघि उसको मनमा अहंकार आउँछ तर नम्रता आदरको अघि आउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 18:12