1
हितोपदेशको पुस्तक 20:22
पवित्र बाइबल
NERV
यसो नभन, “म दुष्टको बदला लिनेछु।” परमप्रभुको निम्ति पर्ख अनि उहाँले तिम्रो रक्षा गर्नु हुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 20:22
2
हितोपदेशको पुस्तक 20:24
मानिसले चाल्ने प्रत्येक कदम नै परमप्रभुले तोक्नु हुन्छ। तब मानिस कसरी जान्दछ कि उसको जीवनमा के परी आँउछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 20:24
3
हितोपदेशको पुस्तक 20:27
एकजना मानिसको आत्मा परमप्रभुको दियो हो जसले उसको आत्माको गहिराई देखाउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 20:27
4
हितोपदेशको पुस्तक 20:5
मानिसहरूको हृदयमा रहेका कुराहरू गहिरो कुवाको पानी जस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 20:5
5
हितोपदेशको पुस्तक 20:19
अर्काको गोप्पनीय कुराहरू भन्ने मानिसलाई भरोसा गर्न सकिँदैन। यसर्थ धेरै बोल्ने मानिसबाट जोगिएर बस।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 20:19
6
हितोपदेशको पुस्तक 20:3
झगडा़ गर्न अस्वीकार गर्ने मानिस आदरणीय हुनेछ तर मूर्ख मानिस त सदैव झगडा़को लागि तत्पर रहन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 20:3
7
हितोपदेशको पुस्तक 20:7
एकजना धर्मी मानिस सधैँ ईमान्दारी पूर्वक जिउँछ यसले पछि गएर उसका नानीहरूलाई फायदा पुर्याउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 20:7