1
हितोपदेशको पुस्तक 21:21
पवित्र बाइबल
NERV
जो ईमान्दार जीवन जीउँछ र विश्वास देखाउँछ उसले असल जीवन, सम्पत्ति अनि आदर आर्जन गर्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 21:21
2
हितोपदेशको पुस्तक 21:5
लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निश्चय दरिद्रता ल्याउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 21:5
3
हितोपदेशको पुस्तक 21:23
जसले आफ्नो मुख र जिब्रोलाई नियन्त्रणमा राख्छ उसले आफैंलाई कष्टबाट रक्षा गर्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 21:23
4
हितोपदेशको पुस्तक 21:2
मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 21:2
5
हितोपदेशको पुस्तक 21:31
मानिसहरूले लडाईं जित्न हात-हतियार तथा घोडा तयार पार्न सक्छन, तर तिनीहरूलाई विजय अथवा पराजय परमप्रभुले नै दिनु हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 21:31
6
हितोपदेशको पुस्तक 21:3
बलिदानहरू भन्दा, मानिसहरूले सही अनि न्याय काम गर्नु परमप्रभुको निम्ति अधिक महत्वपूर्ण हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 21:3
7
हितोपदेशको पुस्तक 21:30
कुनै पनि यस्तो ज्ञान अथवा समझ शक्ति अथवा सल्लाह छैन जसले परमप्रभुलाई जित्न सक्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 21:30
8
हितोपदेशको पुस्तक 21:13
यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 21:13