1
2 थेसलोनिकी 3:3
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तर प्रभु विश्वासयोग्य हुनुहुन्छ, र उहाँले तिमीहरूलाई सामर्थ्य दिनुहुनेछ र शैतानबाट रक्षा गर्नुहुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् 2 थेसलोनिकी 3:3
2
2 थेसलोनिकी 3:5
प्रभुले तिमीहरूका हृदयलाई परमेश्वरको प्रेम र ख्रीष्टको धैर्यतामा डोर्याऊन्।
अन्वेषण गर्नुहोस् 2 थेसलोनिकी 3:5
3
2 थेसलोनिकी 3:6
हे दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभु येशू ख्रीष्टको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दर्छौँ, जो विश्वासी अल्छे छ र बाधा पुर्याउने गर्छ; अनि हामीबाट पाएका शिक्षाअनुसार चल्दैन, त्यस्ता हरेक विश्वासीबाट अलग बस।
अन्वेषण गर्नुहोस् 2 थेसलोनिकी 3:6
4
2 थेसलोनिकी 3:2
सबै जनासँग विश्वास हुँदैन; त्यसकारण हामी दुष्ट र खराब मानिसहरूको हातबाट छुटकारा पाउन सकौँ भनेर प्रार्थना गरिदेओ।
अन्वेषण गर्नुहोस् 2 थेसलोनिकी 3:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू