1
मर्कूस 5:34
नेपाली समकालीन संस्करण
उहाँले त्यसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। शान्तिसित जाऊ, तिमी आफ्नो कष्टबाट मुक्त भयौ।”
तुलना
अन्वेषण गर्नुहोस् मर्कूस 5:34
2
मर्कूस 5:25-26
अनि त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री थिई। त्यसले धेरै चिकित्सकहरूबाट धेरै कष्ट भोगेकी अनि आफूसित भएको सबै खर्च गरिसकेकी थिई, र पनि लाभ हुनुको साटो अझ खराब अवस्थामा पुगेकी थिई।
अन्वेषण गर्नुहोस् मर्कूस 5:25-26
3
मर्कूस 5:29
तुरुन्तै त्यसको रगत बग्न बन्द भयो, र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाई।
अन्वेषण गर्नुहोस् मर्कूस 5:29
4
मर्कूस 5:41
उहाँले त्यसको हातमा समात्नुभयो र त्यसलाई भन्नुभयो, “ तालिता कौम! ” (जसको अर्थ हो, “हे सानी केटी, म तिमीलाई भन्दछु, उठ!”)।
अन्वेषण गर्नुहोस् मर्कूस 5:41
5
मर्कूस 5:35-36
येशू बोलिरहनुभएकै बेला केही मानिसहरू सभाघरका शासक याइरसको घरबाट आएर भने, “तपाईंकी छोरीको मृत्यु भयो। अब गुरुज्यूलाई किन अरू दुःख दिनुहुन्छ?” उनीहरूले भनेको कुराको वास्तै नराखी येशूले सभाघरका शासकलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।”
अन्वेषण गर्नुहोस् मर्कूस 5:35-36
6
मर्कूस 5:8-9
किनकि येशूले त्यसलाई भन्नुभएको थियो, “हे अशुद्ध आत्मा, तँ यस मानिसबाट बाहिर निस्की!” तब येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” त्यसले जवाफ दियो, “मेरो नाउँ फौज हो; किनकि हामी धेरै छौं।”
अन्वेषण गर्नुहोस् मर्कूस 5:8-9
होम
बाइबल
योजनाहरू
भिडियोहरू