1
प्रकाश 16:15
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
“हेर, म चोरजस्तो गरी आउनेछु! त्यो धन्यको हो, जो जागा रहन्छ, र जसले आफ्नो वस्त्रको रक्षा गर्छ, ताकि उसको नग्नताको शर्म नदेखियोस्।”
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 16:15
2
प्रकाश 16:12
जब छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमाथि खन्याए; तब पूर्वका राजाहरूको लागि बाटो तयार होस् भनेर त्यसको पानी सुकिहाल्यो।
अन्वेषण गर्नुहोस् प्रकाश 16:12
3
प्रकाश 16:14
तिनीहरू ती अलौकिक चिन्हहरू देखाउने दुष्ट आत्माहरू हुन्, तिनीहरू ती सारा संसारका राजाहरूलाई सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा लडाइँ गर्न भेला गर्नलाई जान्छन्।
अन्वेषण गर्नुहोस् प्रकाश 16:14
4
प्रकाश 16:13
तब मैले भ्यागुताहरूजस्ता देखिने दुष्ट आत्माहरूलाई त्यस अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र त्यस झूटा अगमवक्ताको मुखबाट निस्किरहेको देखेँ।
अन्वेषण गर्नुहोस् प्रकाश 16:13
5
प्रकाश 16:9
तिनीहरू प्रचण्ड तापले डढे, र तिनीहरूले यी विपत्तिहरूमाथि अधिकार भएका परमेश्वरलाई सरापे; तर तिनीहरूले पश्चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे।
अन्वेषण गर्नुहोस् प्रकाश 16:9
6
प्रकाश 16:2
तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरा पृथ्वीमाथि खन्याइदिए; अनि त्यस पशुको छाप लागेका र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूमा घिनलाग्दा र कष्टदायक घाउखटिरा निस्क्यो।
अन्वेषण गर्नुहोस् प्रकाश 16:2
7
प्रकाश 16:16
तब ती दुष्ट आत्माहरूले राजाहरूलाई हिब्रू भाषामा आरमागेड्डोन भन्ने ठाउँमा भेला गराए।
अन्वेषण गर्नुहोस् प्रकाश 16:16
होम
बाइबल
योजनाहरू
भिडियोहरू