YouVersion लोगो
खोज आइकन

इजकिएल 37:1-2

इजकिएल 37:1-2 NNRV

परमप्रभुको हात ममाथि पर्‍यो, अनि उहाँले मलाई परमप्रभुका आत्‍माद्वारा ल्‍याउनुभई हाड़ै-हाड़ भएको बेँसीमा राख्‍नुभयो। उहाँले मलाई ती हाड़हरू भरिएको बीचमा तल-माथि लानुभयो, र मैले त्‍यस बेँसीको जमिनमा थुप्रै हाड़हरू देखें। ती हाड़हरू असाध्‍य सुकेका थिए।