YouVersion लोगो
खोज आइकन

इजकिएल 4:4-5

इजकिएल 4:4-5 NNRV

“त्‍यसपछि तँ देब्रेतिर कोल्‍टे परेर सुत्‌, र इस्राएलका घरानाको पाप आफूमाथि राखिदे। जति समयसम्‍म तँ यसरी कोल्‍टे परिरहन्‍छस्, त्‍यति दिनसम्‍म तैंले तिनीहरूको पाप भोग्‍नेछस्‌। तिनीहरूको पापका वर्षको संख्‍याकै बराबर तेरो लागि दिनको संख्‍या तोकेको छु, अर्थात्‌ तीन सय नब्‍बे दिन। त्‍यतिञ्‍जेलसम्‍म तैंले इस्राएलका घरानाको पाप भोग्‍नेछस्‌।