YouVersion लोगो
खोज आइकन

प्रकाश 8:10-11

प्रकाश 8:10-11 NNRV

तेस्रो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र आकाशबाट बल्‍दो राँकोझैँ एउटा ठूलो तारा खस्‍यो, र खोलाहरूको एक तिहाइ भाग र पानीहरूका मुहानहरूमा त्‍यो खस्‍यो। त्‍यस ताराको नाउँ “ऐरेलु” हो, र त्‍यसले गर्दा पानीको एक तिहाइ भाग तीतो भयो, र पानी तीतो भएको हुनाले धेरै मानिसहरू मरे।