आँधी-बेहरी देशमा चलेझैँ तैँले मेरो प्रजा इस्राएलमाथि हमला गर्नेछस्। त्यो समयपछि म तँलाई मेरो देशमाथि हमला गर्न पठाउनेछु र म को हुँ भनी जाति-जातिलाई देखाउनेछु र तँद्वारा मैले गरेको कामबाट मेरो पवित्रता जनाउनेछु।
इजकिएल 38 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 38:16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू