YouVersion लोगो
खोज आइकन

लूका 17:15-16

लूका 17:15-16 सरल नेपाली

एक जनाचाहिँ आफू निको भएको थाहा पाएर ठूलो सोरले परमेश्‍वरको प्रशंसा गर्दै फर्केर आयो अनि येशूको पाउमा परेर धन्‍यवाद चढायो। त्‍यो फर्केर आउनेचाहिँ सामरी थियो।

लूका 17 पढ्नुहोस्