YouVersion लोगो
खोज आइकन

मत्ती 14:29-30

मत्ती 14:29-30 सरल नेपाली

येशूले भन्‍नुभयो, “आऊ न त!” पत्रुस नाउबाट उत्रेर पानीमाथि हिँड्दै येशूकहाँ जान लागे। तर ठूलो बतास चलेको देखेर उनी डराए। त्‍यत्तिकैमा उनी डुब्‍न लागे र आत्तिएर “बचाउनुहोस् प्रभु!” भन्‍दै कराए।

मत्ती 14 पढ्नुहोस्