YouVersion लोगो
खोज आइकन

मत्ती 14:29-30

मत्ती 14:29-30 NCV

उहाँले भन्‍नुभयो, “आऊ।” तब पत्रुस डुङ्गाबाट ओर्लेर पानीमाथि हिँड्दै येशूतिर आए। तर जब तिनले बतास देखे, तब तिनी डराए, र डुब्न लाग्दा, “प्रभु, मलाई बचाउनुहोस्!” भनेर चिच्याए।

मत्ती 14 पढ्नुहोस्