YouVersion लोगो
खोज आइकन

फिलिप्पी 2:3-4

फिलिप्पी 2:3-4 सरल नेपाली

आफ्‍नै मात्र भलाइ खोजेर तिमीहरू केही नगर। तिमीहरूले फोस्रो घमण्‍डको निम्‍ति पनि केही नगर। एक-अर्काप्रति नम्र बन र अरूहरू आफूभन्दा राम्रा छन् भनी सम्‍झ। आफ्‍नै मात्र होइन, अरूको पनि विचार गर।

फिलिप्पी 2 पढ्नुहोस्