YouVersion लोगो
खोज आइकन

फिलिप्पीहरूलाई पावलको पत्र 2:3-4

फिलिप्पीहरूलाई पावलको पत्र 2:3-4 NERV

जब केही कुरो गर्छौ, स्वार्थ वा मूर्खताको गर्वमा नगर। नम्र होऊ र आफूलाई भन्दा अरू अझ सम्मान योग्य भएको मान। आफ्नै लागि मात्र रूचि नराख, तर अरूहरूको जीवनमा पनि रूचि राख्ने गर।