YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 95:6-7

भजनसंग्रह 95:6-7 सरल नेपाली

आओ, हामी शिर निहुराएर उहाँलाई दण्‍डवत् गरौं, हामीलाई बनाउनुहुने परमप्रभुको अघि घुँडा टेकौं। उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, हामी उहाँका आफ्‍ना प्रजा हौं, जसको उहाँले वास्‍ता गर्नुहुन्‍छ, उहाँको भेडाको बथान हौं, जसलाई उहाँले खुवाउनुहुन्‍छ।

भजनसंग्रह 95 पढ्नुहोस्