YouVersion लोगो
खोज आइकन

प्रकाश 12:3-4

प्रकाश 12:3-4 सरल नेपाली

त्‍यसपछि आकाशमा अर्को एउटा अचम्‍मको चिन्‍ह देखा पर्‍यो, सात टाउका र दश वटा सिङ भएको एउटा ठूलो रातो अजिङ्गर थियो। त्‍यसका सात टाउकामा सातवटा मुकुट थिए। त्‍यसको पुच्‍छरले ताराहरूको तेस्रो भागलाई आकाशदेखि घिस्‍याएर पृथ्‍वीमा फ्‍याँकिदियो अनि जन्‍म हुन आँटेको बालकलाई जन्‍मनेबित्तिकै खान सुत्‍केरी हुन लागेकी स्‍त्रीको अगाडि त्‍यो अजिङ्गर उभियो।

प्रकाश 12 पढ्नुहोस्