YouVersion लोगो
खोज आइकन

प्रस्थानको पुस्तक 40:34-35

प्रस्थानको पुस्तक 40:34-35 NERV

भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल भरिपूर्ण भयो। बादल त्यहाँ बसेकोले र पवित्र पालभित्र परमप्रभुको महिमा भरिएकोले मोशा भेटहुने पालभित्र जान सकेनन्।