YouVersion लोगो
खोज आइकन

गलातीहरूलाई पावलको पत्र 6:3-5

गलातीहरूलाई पावलको पत्र 6:3-5 NERV

यदि कोही मान्य नहुँदा-नहुँदै पनि आफूलाई मान्य नै सम्झन्छ भने उसले आफैंलाई धोखा दिइरहेकोछ। कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैंले जाँचोस्। तब मात्र ऊ गर्वित हुनसक्छ। प्रत्येक आफ्नो अभिभारा आफैं स्वीकार गरोस्।