YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 58:1-2

भजनसंग्रह 58:1-2 NERV

हे न्यायकर्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ। तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौ। होइन, तिमीहरू दुष्ट्‌याँई कामहरू गर्नलाई मात्र सोच्दछौ। तिमीहरू घोर अपराधहरू मात्र यस भूमिमा गर्दछौ।

भजनसंग्रह 58 पढ्नुहोस्