YouVersion लोगो
खोज आइकन

यूहन्नालाई भएको प्रकाश 3:15-16

यूहन्नालाई भएको प्रकाश 3:15-16 NERV

“तिमीहरूले जे गर्छों म जान्दछु। तिमीहरू न तातो छौ न चिसो। म इच्छा गर्छु, तिमीहरू न तातो होऊ न चिसो होऊ। तर तिमीहरू केवल मन-तातो छौ, न तातो न चिसो। यसर्थ मेरो मुखबाट म तिमीहरूलाई उगेल्न तयार छु।