तिनले भने: “हेर, म तिमीलाई क्रोधको अन्त्यको समयमा के हुनेछ भनी बताउनेछु; किनकि यो दर्शन अन्त्यको तोकिएको समयको विषयमा हो। तिमीले देखेको दुई सिङे साँढभेडाले मादी र परसीया देशका राजाहरूको प्रतिनिधित्व गर्छ। त्यो रौँले भरेको झुस्ले बोकाचाहिँ ग्रीस राजा हो; अनि आँखाहरूका बीचमा भएको ठूलो सिङचाहिँ पहिलो राजा हो।
दानिएल 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 8:19-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू