YouVersion लोगो
खोज आइकन

इजकिएल 37:1-2

इजकिएल 37:1-2 NCV

याहवेहको हात ममाथि थियो; अनि उहाँले मलाई याहवेहको आत्माद्वारा बाहिर ल्याउनुभयो। मलाई एउटा बेँसीको बीचमा राख्नुभयो, जुन बेँसी हड्डी नै हड्डीले भरिएको थियो। उहाँले मलाई ती हड्डीहरूको बीचबाट अगि र पछि डोर्‍याउनुभयो; अनि मैले बेँसीको जमिनमा धेरै हड्डीहरू देखेँ; ती हड्डीहरू असाध्यै सुकेका थिए।

इजकिएल 37 पढ्नुहोस्