YouVersion लोगो
खोज आइकन

लूका 21:9-10

लूका 21:9-10 NCV

जब तिमीहरूले लडाइँहरू र क्रान्तिका हल्‍लाहरू सुन्‍नेछौ, तब नडराओ। पहिले यी कुराहरू घट्नैपर्छ, तरै पनि त्यति नै बेला अन्त्य आउँदैन।” त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ।

लूका 21 पढ्नुहोस्