YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 50:14-15

भजनसंग्रह 50:14-15 NCV

“परमेश्‍वरको निम्ति धन्यवादको बलि चढा, र सर्वोच्‍च परमेश्‍वरलाई गरेको तेरो भाकल पूरा गर्। सङ्कष्‍टको दिनमा मलाई पुकार्; म तँलाई छुटाउनेछु, र तैँले मलाई महिमा दिनेछस्।”

भजनसंग्रह 50 पढ्नुहोस्