1
यूहन्नाको सुसमाचार 12:26
पवित्र बाइबल
जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसँग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्।
Linganisha
Chunguza यूहन्नाको सुसमाचार 12:26
2
यूहन्नाको सुसमाचार 12:25
जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ।
Chunguza यूहन्नाको सुसमाचार 12:25
3
यूहन्नाको सुसमाचार 12:24
म तिमीहरूलाई साँच्चो भन्दछु। गहुँको दाना भूइँमा झर्नु पर्छ अनि मर्छ। तब यो बढछ र धेरै बीऊहरू उब्जाउँछ। तर यो मरेन भने यो सधैँ खालि एउटै बीऊ मात्र रहन्छ।
Chunguza यूहन्नाको सुसमाचार 12:24
4
यूहन्नाको सुसमाचार 12:46
म ज्योति हुँ र यस संसारमा आएँ र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्नु पर्दैन।
Chunguza यूहन्नाको सुसमाचार 12:46
5
यूहन्नाको सुसमाचार 12:47
“म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएकोहुँ। म मानिसलाई न्याय गर्ने न्यायकर्ता हैन। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन।
Chunguza यूहन्नाको सुसमाचार 12:47
6
यूहन्नाको सुसमाचार 12:3
मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो।
Chunguza यूहन्नाको सुसमाचार 12:3
7
यूहन्नाको सुसमाचार 12:13
मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए, “‘उहाँको प्रशंसा गर!’ ‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून्, जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’ परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!”
Chunguza यूहन्नाको सुसमाचार 12:13
8
यूहन्नाको सुसमाचार 12:23
येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो।
Chunguza यूहन्नाको सुसमाचार 12:23
Nyumbani
Bibilia
Mipango
Video