इसु कोइ एक सहरमै छिया, तेइबेला पुरै हड कोडिया मान्ठले देख्योर इसुका गोडामै पडिकन भुन्यो, “हे प्रभु तुम्मो इच्छा भयापछि मुकन निको पाड्न स्हक्न्याछौ।”
इसुले कोडिकामै हात राखि भुन्या, “मु इच्छा गद्दोछु, तुमि भलो होइजाउ।” अनि तेइ कोडि झट्टै भलो भयो।