तेइपछि सैतानले इसुकन अल्का डाँडामै ल्हियोर एकैचोटि सुन्सारका स्हबै राज्या देखायो सैतानले इसुकन भुन्यो, “मु यइ सुन्सारको स्हबै धुन सुम्पति र हक तुमिकन दिउँला क्यानभुन्या मुकन यइ स्हबैको जुम्मा लायाछ, र मु जैकन मुन लाग्या छ तेइकन दिन स्हक्छु। मुकन ढोग्यौँ भुन्या यिँ स्हबै तुमिकन दिन्याछु।”
इसुले तेइकन भुन्या, “धर्मसास्त्रमै लेख्याछ, ‘तोइले परमप्रभु आम्ना परमेसोरकन ढोग्नु, र तिनुको मत्तै सेबा गन्नु।’”