1
मर्कुस 10:45
जुम्ली
क्यानकि मान्ठको छोरो सेबा पाउन हैन, तर सेबा गन्न र मथ्थैको छुट्काराको मोल तिन्नको निम्ति आम्नो परान दिन आया हो।”
Paghambingin
I-explore मर्कुस 10:45
2
मर्कुस 10:27
इसुले चेलाहरुकन हेर्यार भुन्या, “मान्ठहरुको निम्ति त यइ असुम्भब छ, तर परमेसोरको निम्ति सुम्भब छ, क्यानकि परमेसोरले स्हबै काम गन्न स्हक्ताछुन्।”
I-explore मर्कुस 10:27
3
मर्कुस 10:52
अनि इसुले तेइकन भुन्या, “तो जा। तेरो बिसासले तोकन भलो गर्याछ।” तब तेइले स्हाँट्टै देख्यो, र इसुका पछि लाग्यो।
I-explore मर्कुस 10:52
4
मर्कुस 10:9
यइबिअ परमेसोरले तिनुहरुकन मिलाया हुनाले मान्ठले छुटाउन मिल्लैन।”
I-explore मर्कुस 10:9
5
मर्कुस 10:21
इसुले तेइकन हेर्या, र माया गरि भुन्या, “तुमिकन अज एक कुडाको अपुग छ। जाउ, र तुम्मा ज्या जति चिज छुन् बेच र नागाहरुकन देउ, तब तुमिकन सोर्गमै धुन मिल्ल्याछ। अनि आइ मेरो पछि लाग।”
I-explore मर्कुस 10:21
6
मर्कुस 10:51
इसुले तेइकन भुन्या, “तो क्या इच्छ्या गद्दोछै, मु तेरो निम्ति क्या गरिदिउँ?” तेइ कान्या मान्ठले भुन्यो, “गुरु, मु देख्न स्हकु।”
I-explore मर्कुस 10:51
7
मर्कुस 10:43
तुमिहरुमै यइथो हुनु हुँदैन। तुमिहरुमै जोइले ठुलो हुन्या इच्छ्या गद्दोछ, तेइले स्हबैको सेबा गन्नु पड्छ।
I-explore मर्कुस 10:43
8
मर्कुस 10:15
स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, जोले परमेसोरको राज्याकन एक नानो भाउले जैथै ग्रहन गद्दैन, तेइ कैले पुनि ताँइ भित्त पैन स्हक्तैन।”
I-explore मर्कुस 10:15
9
मर्कुस 10:31
तर अइले अगेल्ला हुन्याहरु पछेल्ला, र अइले पछि हुन्याहरु पैला हुन्याछुन्।”
I-explore मर्कुस 10:31
10
मर्कुस 10:6-8
तर सृस्टिको सुरुदेखि परमेसोरले मान्ठहरुकन लोग्न्या र स्हैनि गरि बुनाया। ‘यइबिअ मान्ठ आम्ना आमा बाबाकन छोडि आम्नि जोइस्हात मिलिरन्छ, र तिँ दुबै जुना एकै हड हुन्याछुन्।’ तिनुहरु फेरि दुइ हैन, तर एकै हड हुन्याछुन्।
I-explore मर्कुस 10:6-8
Home
Biblia
Mga Gabay
Mga Palabas