1
मर्कुस 11:24
जुम्ली
यइबिअ मु तुमिहरुकन भुन्दछु, तुमिहरुले प्रार्थनामै ज्या माग्छौ तेइ पायाँ भुन्न्या बिसास गर, र तेइ तुमिहरुको हुन्याछ।
Paghambingin
I-explore मर्कुस 11:24
2
मर्कुस 11:23
स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, यति कोइले आम्नो मुनैनो संका नगरि आपुले भुन्या कुडा पुरा हुन्छ भुन्न्या बिसास गरि यइ डाँडाकन उक्कि समुन्द्रमै जा भुन्यो भुन्या, तेइका लेखि तेइथै हुन्याछ।
I-explore मर्कुस 11:23
3
मर्कुस 11:25
जब तुमिहरु प्रार्थना गन्न उबिन्छौ, तब कैको बिरुद्दमै तुमिहरुको केइ छ भुन्या माप गर, अनि सोर्गमै हुन्या बाबाले पुनि तुमिहरुका पापहरु माप गरिदिन्याछुन्।
I-explore मर्कुस 11:25
4
मर्कुस 11:22
इसुले तिनुहरुकन भुन्या, “परमेसोरमै बिसास गर।
I-explore मर्कुस 11:22
5
मर्कुस 11:17
अनि इसुले सिछ्या दिनै भुन्या, “क्या धर्मसास्तरमै यइथो लेख्यानाइ, ‘मेरो घर स्हबै जातिहरुका निम्ति प्रार्थनाको घर हुन्याछ?’ तर तुमिहरुले त यइकन डाँकाहरुको थलो बुनायाछौ।”
I-explore मर्कुस 11:17
6
मर्कुस 11:9
तब इसुका अगाडि अगाडि हँड्न्या र पछाडि पछाडि आउन्याहरुले यइथो भुन्नै जयजयकार गन्न लाग्या, “परमेसोरको जय होस्! परमप्रभुको नाउमै आउन्या कति धन्याका हुन्!
I-explore मर्कुस 11:9
7
मर्कुस 11:10
धन्या होस्, हाम्मा पुर्खा दाउदको आउन लाग्या राज्या! सोर्गमै बैन्या परमेसोरको जयजयकार होस्!”
I-explore मर्कुस 11:10
Home
Biblia
Mga Gabay
Mga Palabas