1
उत्पत्ति 4:7
नेपाली नयाँ संशोधित संस्करण
यदि तैंले जे ठीक छ त्यो गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र? तर यदि तैंले ठीक काम गरिनस् भनेता पाप तेरो ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गर्नैपर्छ।”
Ṣe Àfiwé
Ṣàwárí उत्पत्ति 4:7
2
उत्पत्ति 4:26
शेतको पनि एक जना छोरो भयो, र उनको नाउँ एनोश राखियो। त्यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न सुरु गरे।
Ṣàwárí उत्पत्ति 4:26
3
उत्पत्ति 4:9
तब परमप्रभुले कयिनलाई सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन। के म मेरो भाइको गोठाला हुँ र?”
Ṣàwárí उत्पत्ति 4:9
4
उत्पत्ति 4:10
परमप्रभुले भन्नुभयो, “यो तैंले के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ।
Ṣàwárí उत्पत्ति 4:10
5
उत्पत्ति 4:15
तर परमप्रभुले तिनलाई भन्नुभयो, “त्यसो होइन, जसले कयिनलाई मार्छ त्यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस् भनी परमप्रभुले तिनीमाथि एउटा चिन्ह लगाइदिनुभयो।
Ṣàwárí उत्पत्ति 4:15
Ilé
Bíbélì
Àwon ètò
Àwon Fídíò