YouVersion 标志
圣经计划视频
获取软件
选择语言
搜索图标

यूहन्‍ना 4 的热门经文

1

यूहन्‍ना 4:24

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ र उहाँलाई पुज्‍नेहरूले आत्‍मा र सत्‍यतामा पुज्‍नुपर्छ।”

对照

探索 यूहन्‍ना 4:24

2

यूहन्‍ना 4:23

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

तर समय आउँदै छ र अहिले नै आइसकेको छ, साँचो पूजा गर्नेहरूले पितालाई सत्‍य र आत्‍माले पुज्‍नेछन्। यसरी पुज्‍ने मानिसहरूलाई परमेश्‍वर पिताले चाहनुहुन्‍छ।

对照

探索 यूहन्‍ना 4:23

3

यूहन्‍ना 4:14

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

तर मैले दिएको पानी पिउनेचाहिँ फेरि कहिल्‍यै पनि तिर्खाउनेछैन किनभने मैले दिने पानीचाहिँ ऊभित्र उम्रिरहने पानीको मूल हुनेछ र यसले उसलाई अजम्‍मरी जीवन दिनेछ।”

对照

探索 यूहन्‍ना 4:14

4

यूहन्‍ना 4:10

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

येशूले जवाफ दिनुभयो, “परमेश्‍वरको दान र तिमीसँग अहिले पानी माग्‍ने व्‍यक्तिलाई चिनेकी भए तिमीले पो उसित माग्‍नेथियौ अनि उसले तिमीलाई जीवित पानी दिनेथियो।”

对照

探索 यूहन्‍ना 4:10

5

यूहन्‍ना 4:34

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो खानेकुराचाहिँ मलाई पठाउनुहुनेको आज्ञापालन गर्नु र उहाँको काम पूरा गर्नु हो।

对照

探索 यूहन्‍ना 4:34

6

यूहन्‍ना 4:11

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

सामरी स्‍त्रीले भनिन्, “हजुर, तपाईंसित पानी भर्ने भाँडो पनि छैन, इनार पनि निकै गहिरो छ, तब कहाँबाट तपाईंले जीवित पानी ल्‍याउनुहुन्‍छ?

对照

探索 यूहन्‍ना 4:11

7

यूहन्‍ना 4:25-26

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

यो सुनेर सामरी स्‍त्रीले भनिन्, “मलाई थाहा छ, मुक्ति दिनुहुने मसीह (जसलाई ‘ख्रीष्‍ट’ पनि भनिन्‍छ) आउनुहुनेछ र आउनुभएपछि उहाँले नै हामीलाई सबै कुरा बुझाउनुहुनेछ।” येशूले भन्‍नुभयो, “तिमीसँग बोलिरहने म त्‍यही ख्रीष्‍ट हुँ।”

对照

探索 यूहन्‍ना 4:25-26

8

यूहन्‍ना 4:29

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

“आएर हेर, एक जना मानिसलाई! मैले गरेका सबै काम उहाँले भनिदिनुभयो। कतै उहाँ नै मुक्ति दिनुहुने राजा ख्रीष्‍ट त हुनुहुन्‍न?”

对照

探索 यूहन्‍ना 4:29

上一章
下一章
YouVersion

我们要鼓励、挑战你每天亲近上帝。

事工

关于我们

就职机会

义工

博客

新闻区

有用链接

帮助

捐赠

圣经译本

音频圣经

译本语言

今日经文


此数字事工属于

Life.Church
English (US)

©2025 Life.Church / YouVersion

隐私政策使用条款
漏洞披露方案
FacebookTwitterInstagramYouTubePinterest

主页

圣经

计划

视频