YouVersion 标志
圣经计划视频
获取软件
选择语言
搜索图标

यूहन्‍ना 5 的热门经文

1

यूहन्‍ना 5:24

सरल नेपाली पवित्र बाइबल

“अब म तिमीहरूलाई भन्‍छु, जसले मेरो कुरा सुन्‍छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ, ऊसँग अनन्त जीवन हुन्‍छ। उसलाई दोषी ठहराइनेछैन, तर ऊ मृत्‍युदेखि जीवनमा सरिसकेको हुन्‍छ।

对照

探索 यूहन्‍ना 5:24

2

यूहन्‍ना 5:6

सरल नेपाली पवित्र बाइबल

येशूले उसलाई त्‍यहीँ नै लडिरहेको देख्‍नुभयो। ऊ धेरै वर्षदेखि बिरामी भएको थाहा पाएर येशूले उसलाई भन्‍नुभयो, “के तिमी निको हुन चाहन्‍छौ?”

对照

探索 यूहन्‍ना 5:6

3

यूहन्‍ना 5:39-40

सरल नेपाली पवित्र बाइबल

धर्मशास्‍त्रमा अनन्त जीवन पाइन्‍छ भनी तिमीहरू त्‍यहाँ खोजी गर्दछौ र धर्मशास्‍त्रले नै मेरो बारेमा बताउँछ। तर अनन्त जीवन पाउन तिमीहरू मकहाँ आउँदैनौ।

对照

探索 यूहन्‍ना 5:39-40

4

यूहन्‍ना 5:8-9

सरल नेपाली पवित्र बाइबल

तब येशूले भन्‍नुभयो, “उठ र आफ्‍नो ओछ्यान बोकेर हिँड।” त्‍यति नै खेर त्‍यो मानिस निको भयो र आफ्‍नो ओछ्यान बोकेर हिँड्यो। तर त्‍यो दिन पवित्र विश्रामको दिन थियो।

对照

探索 यूहन्‍ना 5:8-9

5

यूहन्‍ना 5:19

सरल नेपाली पवित्र बाइबल

त्‍यसैकारण येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, पुत्रले आफ्‍नै तर्फबाट केही गर्न सक्‍दैन। पिताले जे गर्नुभएको देख्‍छ, उसले त्‍यही मात्र गर्छ। पिताले जे-जे गर्नुहुन्‍छ, त्‍यही नै पुत्रले पनि गर्छ

对照

探索 यूहन्‍ना 5:19

上一章
下一章
YouVersion

我们要鼓励、挑战你每天亲近上帝。

事工

关于我们

就职机会

义工

博客

新闻区

有用链接

帮助

捐赠

圣经译本

音频圣经

译本语言

今日经文


此数字事工属于

Life.Church
English (US)

©2025 Life.Church / YouVersion

隐私政策使用条款
漏洞披露方案
FacebookTwitterInstagramYouTubePinterest

主页

圣经

计划

视频