YouVersion 标志
圣经计划视频
获取软件
选择语言
搜索图标

यूहन्‍ना 6 的热门经文

1

यूहन्‍ना 6:35

सरल नेपाली पवित्र बाइबल

येशूले तिनीहरूलाई भन्‍नुभयो, “अनन्त जीवन दिने रोटीचाहिँ म नै हुँ। मकहाँ आउने भोकाउनेछैन र ममाथि विश्‍वास गर्ने कहिल्‍यै तिर्खाउनेछैन।

对照

探索 यूहन्‍ना 6:35

2

यूहन्‍ना 6:63

सरल नेपाली पवित्र बाइबल

जीवन दिनुहुनेचाहिँ परमेश्‍वरका आत्‍मा नै हुनुहुन्‍छ। यो काम त मानिसको शक्तिले हुनै नसक्‍ने कुरा हो। मैले तिमीहरूलाई भनेका कुराहरूचाहिँ आत्‍मा र जीवन हुन्।

对照

探索 यूहन्‍ना 6:63

3

यूहन्‍ना 6:27

सरल नेपाली पवित्र बाइबल

नाश हुने रोटीको लागि काम गर्ने होइन तर अनन्त जीवनसम्‍म रहने रोटीको लागि काम गर। यो अनन्त जीवनसम्‍म रहने रोटी मानिसको पुत्रले तिमीहरूलाई दिनेछ किनभने यसैको लागि परमेश्‍वर पिताले उसलाई खटाएर पठाउनुभएको हो।”

对照

探索 यूहन्‍ना 6:27

4

यूहन्‍ना 6:40

सरल नेपाली पवित्र बाइबल

हो, मेरा पिताको इच्‍छा यही नै हो कि पुत्रलाई हेर्ने र उसमाथि विश्‍वास गर्ने जति सबैले अनन्त जीवन पाऊन् अनि संसारको आखिरी दिनमा म तिनीहरूलाई मरेकोबाट बिउँताउनेछु।”

对照

探索 यूहन्‍ना 6:40

5

यूहन्‍ना 6:29

सरल नेपाली पवित्र बाइबल

येशूले जवाफ दिनुभयो, “परमेश्‍वरले पठाउनुभएकोलाई विश्‍वास गर्नुपर्छ, यही नै परमेश्‍वरले चाहनुभएको काम हो।”

对照

探索 यूहन्‍ना 6:29

6

यूहन्‍ना 6:37

सरल नेपाली पवित्र बाइबल

तर मेरा पिताले मलाई दिनुहुने जति सबै मकहाँ आउनेछन् र मकहाँ आउने जतिलाई चाहिँ म फर्काउँदिनँ।

对照

探索 यूहन्‍ना 6:37

7

यूहन्‍ना 6:68

सरल नेपाली पवित्र बाइबल

तब सिमोन पत्रुसले भने, “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवन दिने वचन त तपाईंसँग छ।

对照

探索 यूहन्‍ना 6:68

8

यूहन्‍ना 6:51

सरल नेपाली पवित्र बाइबल

स्‍वर्गबाट आएको जीवित रोटी मै हुँ। यो रोटी खाने सधैँभरि बाँच्‍नेछ। मैले दिने त्‍यो रोटीचाहिँ मेरै शरीर हो। संसारका मानिसहरूले जीवन पाऊन् भनेर म मेरो शरीर दिनेछु।”

对照

探索 यूहन्‍ना 6:51

9

यूहन्‍ना 6:44

सरल नेपाली पवित्र बाइबल

मलाई पठाउनुहुने पिताले मकहाँ आउने मन दिनुभएन भने कोही पनि मकहाँ आउन सक्‍दैन, मकहाँ आउने जतिलाई म संसारको आखिरी दिनमा जीवित पार्नेछु।

对照

探索 यूहन्‍ना 6:44

10

यूहन्‍ना 6:33

सरल नेपाली पवित्र बाइबल

परमेश्‍वरले दिने रोटीचाहिँ ऊ नै हो, जसले स्‍वर्गबाट आएर संसारलाई जीवन दिन्‍छ।”

对照

探索 यूहन्‍ना 6:33

11

यूहन्‍ना 6:48

सरल नेपाली पवित्र बाइबल

जीवन दिने रोटी म नै हुँ।

对照

探索 यूहन्‍ना 6:48

12

यूहन्‍ना 6:11-12

सरल नेपाली पवित्र बाइबल

येशूले ती पाँच वटा रोटी लिएर परमेश्‍वरलाई धन्‍यवाद चढाउनुभयो र बसेका मानिसहरूले खाऊन् भनेर चेलाहरूलाई बाँड्‍न लगाउनुभयो। माछालाई पनि त्‍यसै गरी बाँड्‍न लगाउनुभयो। मानिसहरूले अघाउञ्‍जेल खाए। तिनीहरू अघाइसकेपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “उब्रिएका टुक्राहरू बटुल, अलिकति पनि खेर नजाओस्।”

对照

探索 यूहन्‍ना 6:11-12

13

यूहन्‍ना 6:19-20

सरल नेपाली पवित्र बाइबल

चेलाहरू पाँच-छ किलोमिटर जति नाउ खियाएर गइसकेका थिए। त्‍यति बेला तिनीहरूले येशूलाई पानीमाथि हिँडेर नाउतिर आइरहनुभएको देखे। तिनीहरू ज्‍यादै डराए। तर येशूले भन्‍नुभयो, “मै हुँ, नडराओ!”

对照

探索 यूहन्‍ना 6:19-20

上一章
下一章
YouVersion

我们要鼓励、挑战你每天亲近上帝。

事工

关于我们

就职机会

义工

博客

新闻区

有用链接

帮助

捐赠

圣经译本

音频圣经

译本语言

今日经文


此数字事工属于

Life.Church
English (US)

©2025 Life.Church / YouVersion

隐私政策使用条款
漏洞披露方案
FacebookTwitterInstagramYouTubePinterest

主页

圣经

计划

视频